You are viewing the translated version of अधिकार प्रत्यायोजन गर्न सक्ने.

Section 23
अधिकार प्रत्यायोजन गर्न सक्ने
(१) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी यस ऐन बमोजिम आफूलाई प्राप्त केही अधिकारहरु आवश्यकता अनुसार सोही सूचनामा तोकिएको प्रहरी कर्मचारी वा अधिकारीले प्रयोग गर्ने गरी प्रत्यायोजन गर्न सक्नेछ।
(२) यस ऐनद्वारा कुनै प्रहरी कर्मचारीलाई प्रदान गरिएको अधिकार त्यस्तो प्रहरी कर्मचारीले आफ्नो रेखदेखमा काम गर्ने गरी आफूमुनिको प्रहरी कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ।